अपडेट 
प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित |
२०७९ आश्विन ३१, सोमबार २१:२७ बजे

वीरगंज । वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा तस्करीको औषधी बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया स्थित ईदगाह चोकबाट प्रहरीले भारतबाट तस्करी गरि ल्याइएको झण्डै ६ लाख रुपैया मुल्य बराबरको औषधी बरामद गरेको हो ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ईदगाह चोक स्थित सडकमा वेवारिसे अवस्थामा ५ लाख ८८ हजार रुपैया बराबरको आइभेट जेल क्याप्सुल बरामद गरेको प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।बरामद औषधी आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय