अपडेट 
प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित | खानेपानी मन्त्री खानले भने – सबै मन्त्रालयले मेरो जति काम गरे देश बन्न समय लाग्दैन | नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी शनिबार नेपाल आईपुग्ने | डलर साट्ने बहानामा साढे ३० लाख लुटपाट, भक्तपुरबाट तामाङ पक्राउ |
२०७९ मंसिर ११, आईतवार ०८:५६ बजे

पर्सा १० कार्तिक । पर्साको धोबिनी गाउँपालिकाको सहयोग र जेनी डेभलपमेन्ट एण्ड स्किल प्रा.ली को आयोजनामा आज २ दिने किशोरीहरुको लागि सरसफाइ सम्बन्धि तालिम अाज समपन भएको छ ।
श्री शम्भु प्रसाद आ. वि हरिहरपुर पर्सामा संचालित तालिममा मनु कुमार पटेल र राजु प्रसाद यादवले प्रशिक्षण गर्नु भएको थियो । तालिममा गाउँपालिकाको ५० जना भन्दबढि किशोरी हरुको सहभागीता रहेको थियो ।
तालिमको समापन वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले गर्नु भएको थियो । भने नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि श्याम किशोर प्रसाद पटेलले मन्तव्य व्यक्त गर्नु भएको संस्था का अध्यक्ष शिवानी  पटेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय