४० करोडको लागतमा बिरगंजमा देशकै पहिलो अत्याधुनिक प्रबिधिबाट डटपेन उत्पादन ।



बिरगंज , २ पुष । बिरगंजमा देशकै पहिलो अत्याधुनिक प्रबिधिबाट डट्पेन , इरेजर र शापनर उत्पादन हुने भएको छ । ४० करोड्को लगानिमा बिणासति पेपर & स्टेसनरी उद्योगले उक्त स्टेस्नरि समानहरुको उत्पादन थालेको हो ।

५ रुपयाको मुल्य देखि लिएर ५० रुपैया सम्मको मुल्यमा उक्त उत्पादनहरु बजारमा उपलब्ध हुने उत्पादक कम्पनिका निर्देशक मनोज कुमार मरोदियाले बताउनु भयो ।””

लघ भग माघ १ गते सम्म देशैभरका स्टेसनरी पसलहरु बाट बिकृ प्रारम्भ हुनेछ र हाम्रो प्रोडक्ट एक्दम गुणस्तरिय भएकोले एक पटक उपभोक्ताको हातमा पुगेपछि सधै दोहोरिनेमा हामि बिस्वस्त छौ “” उनले अगाडि भने हामिले सबै सामन नेपालमै उत्पादन गर्ने भएकोले मुल्य पनि एक्दम कम राखेका छौ ।

नेपाल १/ २ ओटा भएका पुराना डट्पेन फ्याक्टृहरुले प्राय सबै कच्चापदार्थ बाहिरैबाट आयात गरेर नेपालमा एसेम्ब्लिङ मात्र गर्ने भएकोले महङ्गो पनि परिरहेको र नेपाल अनुसारको सुहाउदो प्रयोग गर्न नपाएको उपभोक्ताहरुको गुणासो रहदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज