अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७९ माघ ६, शुक्रबार ११:१४ बजे

बिरगंज – सशस्त्र प्रहरी बल, नेपालका ९७ जना उपरीक्षकको सरुवा भएको छ ।

बलको मुख्यालयले बिहीवार राती उनीहरुको सरुवा गरेको हो। मुख्यालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम सशस्त्र प्रहरीको सरुवा गरेको जनाएको छ ।

नेपाल नं. १३ गण हे क्वा.पर्साका सशस्त्र प्रहरी प्रमुख एसपी तेज प्रकाश पोखरेलको ठाँउमा नयाँ एसपी सुमन थपलिया र नेपाल नं. १२ गण हे क्वा. बाराका राजेन्द्र थापाको ठाँउमा नयाँ एसपी टोप बहादुर डाँगी आउने भएका छन् ।

सशस्त्रको सरुवामा यसपटक समेत पहुँचको भरमा केही अधिकृतहरु भने उपत्यकामा र बाहिर तेस्रोपटक समेत कमान्ड सम्हाल्ने गरि सरुवा भएका छन्। पहुँच नहुनेहरुले भने पुरानै नियति भोग्नुपरेको सशस्त्रका अधिकृतहरुको दुखेसो छ ।

हेरौं सरुवा सूचीः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय