अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ माघ ६, शुक्रबार ११:१४ बजे

बिरगंज – सशस्त्र प्रहरी बल, नेपालका ९७ जना उपरीक्षकको सरुवा भएको छ ।

बलको मुख्यालयले बिहीवार राती उनीहरुको सरुवा गरेको हो। मुख्यालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम सशस्त्र प्रहरीको सरुवा गरेको जनाएको छ ।

नेपाल नं. १३ गण हे क्वा.पर्साका सशस्त्र प्रहरी प्रमुख एसपी तेज प्रकाश पोखरेलको ठाँउमा नयाँ एसपी सुमन थपलिया र नेपाल नं. १२ गण हे क्वा. बाराका राजेन्द्र थापाको ठाँउमा नयाँ एसपी टोप बहादुर डाँगी आउने भएका छन् ।

सशस्त्रको सरुवामा यसपटक समेत पहुँचको भरमा केही अधिकृतहरु भने उपत्यकामा र बाहिर तेस्रोपटक समेत कमान्ड सम्हाल्ने गरि सरुवा भएका छन्। पहुँच नहुनेहरुले भने पुरानै नियति भोग्नुपरेको सशस्त्रका अधिकृतहरुको दुखेसो छ ।

हेरौं सरुवा सूचीः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय