अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ माघ १०, मंगलवार १८:१८ बजे

पर्सा १० माघ । पर्साको पोखरिया नगरपालिका को वडा नं ९ सेमबारी बैरियामा अाज निशुल्क अाँखा शिबिर समपन भएको छ। बिरगंज सामुदायिक अाँखा अस्पतालको प्रबिधिक सहयोग र पर्सा ख्रिस्टयान समाज ,लायन्स कल्ब अौफ सेन्ट्रल सिटि लायान्स कल्ब बिरगंजको अायोजनामा अाज स्वास्थ्य चौकी सेमबारी बैरियामा निशुल्क अाँखा शिबिर समपन भएको को छ। वडा नं ९ का वडा अध्यक्ष नौसाद अालमको अध्यक्ष्ातामा भएको निशुल्क अाँखा शिबिर मा १८२ जनाको अाँखा परिक्षण भएको थियो भने ७२ जनाको मोतियाबिन्दु रोगी फेला परेको छन। निशुल्क अाँखा शिबिरमा चेकजाँच भएका बिरामी हरुलाई निशुल्क अौषधी बितरण गरिएका छन। निशुल्क अाँखा शिबिर माष निसकेका मोतियाबिन्दु रोगी हरुलाई निशुल्क सल्यक्रिया गरिने अायोजकले जनाएका छन। शिबिरमा बिरगंज सामुदायिक अाँखा अस्पतालका डाक्टर प्रभात चौरसिया, महेश सिंह धामी लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय