अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ माघ २५, बुधबार १३:२२ बजे

काठमाडौं । नेपाल प्रहरीको सरुवामा नयाँ मापदण्ड लागू गरिएको छ । गत बुधबार गृह मन्त्रालयले स्वीकृत गरेको मापदण्डअनुसार एसपी, डिएसपी र इन्सपेक्टरको हकमा कम्तीमा दुई र बढीमा तीन इन्चार्ज दिइने उल्लेख छ ।

‘यो मापदण्डले सबैलाई न्याय गर्छ,’ एक प्रहरी अधिकारीले भने,‘सहायक दरबन्दीमा पनि उपत्यकामा लामो समय बसेकालाई बाहिर र बाहिर बसेकालाई उपत्यकामा राखिएको छ ।’

मापदण्डमा तराईको जिल्लाबाट तराईमै इन्चार्ज नदिइने उल्लेख छ । यो मापदण्डले अब इन्चार्जका लागि अनावश्यक चलखेल रोकिने प्रहरी विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय