२०७९ चैत्र ६, सोमबार १८:१७ बजे

काठमाडौं । देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८६१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



सोमबार देशभर २ जना संक्रमण मुक्त भएका छन् ।



त्यस्तै, १८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय