२०७९ चैत्र ७, मंगलवार ११:४१ बजे

काठमाडौं । घोडेजात्राको दिन आज (मंगलबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।



यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ ।



काठमाडौंमा दिइने सार्वजनिक बिदाका कारण समग्र देशभरकै कारोबार रोकिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय