
२०७९ चैत्र ७, मंगलवार ११:५८ बजे
काठमाडौं । नेकपा एकीकृत समाजवादीको ५४ औं सचिवालय बैठक सुरू भएको छ ।
बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको हो ।
सरकारमा जाने निर्णय गरिसकेको नेकपा एसले बैठकमा आफूले लिने मन्त्रालयसहित पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने जनाइएको छ ।