२०७९ चैत्र ८, बुधबार १२:२३ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

उनले बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले गत चैत ६ दोस्रो पटक विश्वासको मत पाएसँगै उनले आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय