अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ श्रावण १४, बिहीबार ०४:०२ बजे

कपिलवस्तु , १४ साउन l कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्जकाे मुख्य चाैक देखि स्कुल जाने राेडमा रहेको लुम्बिनी क्लिनिक प्रा.लि ले हिन्दु युवा शक्ति कपिलवस्तुका सदस्यहरुले सदस्यता लिएर जादा नि:शुल्क चेकजाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.लि र हिन्दु युवा शक्ति कपिलवस्तु ले एक आपसमा सहकार्य गरेको छ । कि हिन्दु युवा शक्ति कपिलवस्तुका सदस्यता लिएको व्यक्तिले सदस्यता कार्ड लिएर जादा नि:शुल्क चेकजाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.लि मा पाउने सेवा डिजिटल एक्सरे , भिडियो एक्सरे , पैथाेलाेजी सेवा : दिसा , पिसाब , रगत जाच , फार्मेसी सेवा , हड्डी भाचेकाे प्लास्टर , अपरेसन , गर्भवती तथा महिला सम्बन्धी सम्पूर्ण जाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.लि मेडिकल इन्चार्ज डा. अमृत पाण्डे (9811922324), हिन्दू युवा शक्ति कपिलवस्तु का जिल्ला महासचिव विवेक तिवारी(9817470854) , जिल्ला सदस्य अस्तिक पाण्डेय कृष्णानगर(9844782323) र नगर अध्यक्ष देवेन्द्र वर्मा मायादेवी(9806949641) हरु संग सम्पर्क गर्नु हाेला।

चेकजाँच बाहेक अरु सेवा लिएकाे खण्डमा पैसा लाग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय