अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ श्रावण १४, बिहीबार ०४:०२ बजे

कपिलवस्तु , १४ साउन l कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्जकाे मुख्य चाैक देखि स्कुल जाने राेडमा रहेको लुम्बिनी क्लिनिक प्रा.लि ले हिन्दु युवा शक्ति कपिलवस्तुका सदस्यहरुले सदस्यता लिएर जादा नि:शुल्क चेकजाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.लि र हिन्दु युवा शक्ति कपिलवस्तु ले एक आपसमा सहकार्य गरेको छ । कि हिन्दु युवा शक्ति कपिलवस्तुका सदस्यता लिएको व्यक्तिले सदस्यता कार्ड लिएर जादा नि:शुल्क चेकजाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.लि मा पाउने सेवा डिजिटल एक्सरे , भिडियो एक्सरे , पैथाेलाेजी सेवा : दिसा , पिसाब , रगत जाच , फार्मेसी सेवा , हड्डी भाचेकाे प्लास्टर , अपरेसन , गर्भवती तथा महिला सम्बन्धी सम्पूर्ण जाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.लि मेडिकल इन्चार्ज डा. अमृत पाण्डे (9811922324), हिन्दू युवा शक्ति कपिलवस्तु का जिल्ला महासचिव विवेक तिवारी(9817470854) , जिल्ला सदस्य अस्तिक पाण्डेय कृष्णानगर(9844782323) र नगर अध्यक्ष देवेन्द्र वर्मा मायादेवी(9806949641) हरु संग सम्पर्क गर्नु हाेला।

चेकजाँच बाहेक अरु सेवा लिएकाे खण्डमा पैसा लाग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय