२०७९ चैत्र ८, बुधबार १५:३५ बजे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बुधबार झापाको दमकमा भेटवार्ता भएको हो ।



हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुहले शाहलाई भेट्न झापा पुगेका हुन् ।



बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय