अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र ९, बिहीबार ०७:०६ बजे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । सरकारमा सहभागिता र वैशाख १० मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार आज बस्ने बैठकमा उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तार लगायतका विषयमा छलफल हुनेछ।



बारा क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा लोसपाले उम्मेदवारी दिने तयारी गरिरहेको छ।



यहाँ उम्मेदवार हुन पार्टीबाट नवलकिशोर सिंहलगायतको चर्चा छ। तर सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गर्न सहमति बनेमा पार्टीबाट उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुनेछ।

लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै सत्ता गठबन्धनमा सहभागी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय