अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र ९, बिहीबार ०९:५४ बजे

काठमाडौं । गोरखाको लार्केपासका लागि जाँदै गरेका दुई जना नेपाली हिउँमा फसेपछि उद्धार गरिएको छ। बुधबार हिउँमा फसेका उनीहरुलाई आज विहान प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार गरेको हो ।

हिउँमा फसेको जानकारी आएपछि सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उनीहरूलाई आज बिहान उद्धार गरिएको हो।



जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार नवलपुरका सौरभ खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको छ।



लार्केपास गर्न बुधबार बिहान उनीहरू सामागाउँको लार्के गाउँबाट त्यसतर्फ लागेका थिए। उनीहरू धर्मशालाबाट करिब दुई घन्टा माथि बाटोमा हिउँमा फसेको जानकारी आएपछि उद्धार गरिएको हो। उद्धार गरिएकाहरूको अवस्था सामान्य छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय