२०७९ चैत्र ९, बिहीबार ११:१६ बजे

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ । यससँगै सूचक १९३३.११ विन्दुमा आएको छ ।

१ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको २१९ कित्ता सेयर कारोबार भएको छ ।



यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।



बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय