२०७९ चैत्र १०, शुक्रबार १३:५१ बजे

पोखरा । गण्डकी प्रदेशसभा अन्तर्गत माओवादी संसदीय दलको बैठक सुरू भएको छ ।

सरकारबाट राजीनामा दिने र समर्थन फिर्ता लिने विषयमा छलफल गर्न बैठक प्रदेशसभा सचिवालयस्थित संसदीय दलको हलमा बैठक बसिरहेको छ ।



बैठकपछि मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले आजै राजीनामा दिने तयारी माओवादीको छ ।



बैठकमा माओवादीका सातै जना सांसद उपस्थित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय