अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र १०, शुक्रबार १५:२१ बजे

एजेन्सी । भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ ।

शुक्रबार लोकसभा सचिवालयबाट यस सम्बन्धमा एक पत्र जारी गरिएको छ । उनी केरलाको वायनाडबाट लोकसभा सांसद थिए ।



मानहानि मुद्दामा सुरतको अदालतले बिहीबार उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो ।



सन् २०१९ मा गान्धीले कर्नाटकको विधानसभामा मोदी थरका बारेमा विवादित बयान दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय