अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र १२, आईतवार ०७:३७ बजे

एजेन्सी । रूसले छिमेकी राष्ट्र बेलारूसमा आफ्ना रणनीतिक आणविक हतियार भण्डार गर्ने सम्झौता गरेको छ ।

शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारूसमा हतियार राख्ने सम्झौता भएको घोषणा गरेका हुन् ।



पुटिन समर्थक बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्को र पुटिनबीचको छलफलमा उक्त सम्झौता भएको बताइएको छ ।



युक्रेन युद्धका क्रममा पश्चिमासँगको दूरी बढ्दै गएको र केही रूसी विज्ञको रूसमा आणविक आक्रमण हुनसक्ने सुझावपछि बेलारुसमा आणविक हतियार भण्डार गरी युद्धको पूर्वतयारी गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय