२०७९ चैत्र १२, आईतवार ११:१५ बजे

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेर १९१५.३२ अंकमा कायम भएको छ ।

१६ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको १६ सय २ कित्ता सेयर खरिदबिक्री भएको छ ।



यो सेसनमा कुल ४० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।



बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय