२०७९ चैत्र १२, आईतवार १४:२१ बजे

काठमाडौं । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा उठाएका छन् ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले उनले धेरै चर्चा भइरहेकै क्षेत्रको जनगणना नहुनुले राम्रो सन्देश नजाने बताए।



उनले २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै जवाफ मागेका छन् ।



उनले भने, ‘यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु। जबकि सन् २०१८ सालमा नै जनगणना भएको थियो। यसपल्ट त्यहाँ गणना किन  छुटेको हो ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय