अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र १२, आईतवार १५:४२ बजे

एजेन्सी । बहुप्रतीक्षित हलिउड फिल्म ‘जोकर २’ को छायांकन सेटबाट एक्सक्लुसिभ तस्वीर बाहिरिएको छ, जसमा लेडी गागाको पहिलो झलक देख्न सकिन्छ ।

सन् २०१९ को हिट फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको एक महत्वपूर्ण भूमिकामा गागालाई प्रस्तुत गरिएको छ । फिल्ममा हार्ली क्वीन पात्रको भूमिकामा उनलाई देख्न सकिन्छ ।



‘जोकर स् फोलाइ अ ड्युक्स’ नाम दिइएको दोस्रो श्रृंखलाको छायांकन यतिबेला अमेरिकाको न्युयोर्क र न्युजर्सी क्षेत्रमा भइरहेको छ । छायांकन सेटबाट गागाको कस्ट्युम र क्यारेक्टर लुक्स सार्वजनिक भएको छ, जसले फ्यानको मन जितिरहेको छ ।



‘जोकर’पछि डीसी युनिभर्सले आमूल परिवर्तन गरिरहेको छ । ज्याक्वीन फिनिक्सको शीर्ष भूमिका रहेको जोकर २ लाई लिएर विश्वभर व्यापक पर्खाइ छ ।

यसको अघिल्लो सिक्वेलले एक बिलियन डलरभन्दा बढी कमाइ गरेको थियो भने नेपाली बक्स अफिसमा झण्डै डेढ करोड रुपैयाँ कमाइ गरेको थियो । ‘जोकर २’ सन् २०२४ को अक्टोबर ४ मा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय