
२०७९ चैत्र १३, सोमबार ११:१८ बजे
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.६५ अंकले घटेको छ । यससँगै सूचक १८८५.६५ विन्दुमा आएको छ ।
३ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १७ कम्पनीको ८ सय २२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २५ वटा कारोबार भएको छ ।