अपडेट 
पशु उपशाखा संचालन रहेकाे भवन भत्काउँदा २० लाखकाे क्षति, गाउँपालिकाकाे आपत्ति | | पर्साको पटेर्वासुगौलीबाट २२ किलो गाँजासहित चौधरी पक्राउ | आईजीपी हटाउन लागिएको विषयमा प्रहरी प्रधान कार्यालयको खण्डन | पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग | पोखरियाका इन्स्पेक्टर ढकालको गुण्डागर्दी, प्रहरी ज्यादतीकाे भिडियाे बनाउने संचारकर्मी माथि दुर्व्यवहार | पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई |
२०७९ चैत्र १३, सोमबार १६:४३ बजे

अर्घाखाँची । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सिंहको बच्चा भएको बताएका छन्।

अर्घाखाँचीमा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



अध्यक्ष ओलीले सिंहको बच्चा एमाले कोहीसँग नडराउने बताए।



अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपा एमाले सिनो खाने स्यालको बच्चा होइन। बाघको डमरु हो। एमाले सिनो खाने स्यालको बच्चा होइन। सिंहको बच्चा हो। शेरको बच्चा हो।’

उनले एमाले एक्लैसँग ९ लाख बढी सदस्यता रहेको र विभिन्न जनवर्गीय संगठनसमेत रहेको बताए। तर ती सबैमा खिया लागेको उनले बताए।

उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय