२०७९ चैत्र १६, बिहीबार २१:१३ बजे

काठमाडौं । गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनि गरेको हो ।

दुई भागमा प्राथमिकता र साझा न्यूनतम कार्यक्रम राखेर तयार गरिएको छ ।



१० पेज लामो न्यूनतम साझा कार्यक्रममा संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जन/विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखिएको छ ।



यो ड्राफ्टमात्र भएको र भोलि यसमा संशोधन भएर प्राथमिकता र साझा न्यूनतम कार्यक्रमको अन्तिम स्वरुप सार्वजनिक गरिने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय