अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ श्रावण १४, बिहीबार ११:४२ बजे

विनोद मण्डल – सिरहा, १४ साउन  । जहीरन खातुनको रहस्यमय मृत्यु भएको छ । सिरहाको लक्षमिपुर पतारी गाउँपालिका वडा नं ५ खरुकियाही बस्ने वर्ष २४ की जहीरन खातुनको रहस्यमय मृत्यु भएको रहस्य खुलेको छ ।

ससुराल घरमा पटक पटक शारीरिक मानसिक यातना भोग्दै आएकी खातुनको २०७८ साउन ९ गते राति हत्या भएको भन्दै माइती पक्षले पत्रकार सम्मेलन गरी बताएका छन् । माइती पक्षले ईलाका प्रहरी कार्यालय महेशपुर पतारीमा उजुरी दर्ता गराएपछि खातुनको श्रीमान रहमत अंसारी ,ससुरा मो वकील मिया र जेठाजु जब्बर अंसारी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दहेजको विषयमा छोरीलाई पटक पटक शारीरिक मानसिक यातना दिएको अर्नामा गाउँपालिका वडा नं १ बस्ने महमूद अन्सारीले बताएका छन् । शवको पोष्टमार्टम रिपोर्टपछि मात्र केही भन्न सक्ने ईलाका प्रहरी कार्यालय महेशपुरले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय