अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ श्रावण १४, बिहीबार ११:४२ बजे

विनोद मण्डल – सिरहा, १४ साउन  । जहीरन खातुनको रहस्यमय मृत्यु भएको छ । सिरहाको लक्षमिपुर पतारी गाउँपालिका वडा नं ५ खरुकियाही बस्ने वर्ष २४ की जहीरन खातुनको रहस्यमय मृत्यु भएको रहस्य खुलेको छ ।

ससुराल घरमा पटक पटक शारीरिक मानसिक यातना भोग्दै आएकी खातुनको २०७८ साउन ९ गते राति हत्या भएको भन्दै माइती पक्षले पत्रकार सम्मेलन गरी बताएका छन् । माइती पक्षले ईलाका प्रहरी कार्यालय महेशपुर पतारीमा उजुरी दर्ता गराएपछि खातुनको श्रीमान रहमत अंसारी ,ससुरा मो वकील मिया र जेठाजु जब्बर अंसारी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दहेजको विषयमा छोरीलाई पटक पटक शारीरिक मानसिक यातना दिएको अर्नामा गाउँपालिका वडा नं १ बस्ने महमूद अन्सारीले बताएका छन् । शवको पोष्टमार्टम रिपोर्टपछि मात्र केही भन्न सक्ने ईलाका प्रहरी कार्यालय महेशपुरले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय