अपडेट 
नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड | ड्राइभर चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुडेपछि… | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु |
२०८० बैशाख ९, शनिबार २२:१९ बजे

पर्सा ९ बैशाख । स्वरोजगार लघुबित बितिय संस्था लिमिटेड शाखा कार्यालय पोखरियाको अायोजनामा दुई दिने ब्यवसायिक अचार बनाउने सिपमुल्क तालिम अाज पर्साको कालिकामाई गाउँपालिकाको वडा नं २ भेडिहारीमा रहेको धर्मशालामा सम्पन्न भएको छ।

बितिय संस्थाका महिला सदस्य हरुलाई ब्यवसायिक र सिपमुलक तालिम दिएर रोजगारी दिने र अात्मनिर्भर बनाउने उदेश्यले यो दुई दिने अचार बनाउने तालिम दिएको प्रमुख अतिथी रहनुभको वडाध्यक्ष सोनालाल चौरसियाले बताए ।अाउने दिनमा वडा स्तरिय योजना पनि सिममुल्क तालिम राखेर अाफ्ना वडाका महिला हरुलाई तालिम दिलाएर अात्मनिर्भर बनाउनमा जोड दिनु भएको हो।

तालिम समापन कार्यक्रम सन्धा देबी रौनियारको अध्यक्षमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख श्रीराम रोका,शाखा प्रबन्धक सुभाखर अधिकारी ,प्रशिक्षक दुर्गा थापा कार्की , लगायतले तालिमको उदेश्य बारे जानकारी दिनु भएको थियोे । अचार बनाउने तालिममा ८० जना महिला हरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय