अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०८० बैशाख १५, शुक्रबार २०:४८ बजे

काठमाठौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले जनमत पार्टीका कार्यकर्ताले उपनिर्वाचनमा बारा–२ मा बुथ कब्जाको अनावश्यक हल्ला चलाएको बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद यादवले उपनिर्वाचनमा कुनै धाँधली नभई स्वच्छ किसिमले निर्वाचन सम्पन्न भएको बताए ।

सांसद यादवले जममत पार्टीका अध्यक्ष डा. सिके राउतले बुथ कब्जा गरि जिताएको भनि लगाईएको आरोप झुटो भएको दावी गरे ।

यादवले चुनाव हारेर पनि अन्य दलले हार स्वीकारेपनि जममत पार्टी स्वीकार गर्न नसकेको आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय