अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०८० बैशाख १५, शुक्रबार २२:२० बजे

काठमाडौं । अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारीविरुद्ध राष्ट्रिय युवासंघले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

लडाकुका नाममा सरकारले पैसा बाँड्ने नहुने भन्दै युवा संघका अध्यक्ष क्षितिज थेवे नेतृत्वको युवा संघको टोलीले शुक्रबार बिहान अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन् ।

संघले देशको अर्थतन्त्र उकास्न लगानी गर्नुको सट्टा उल्टै सरकारले १८ बर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँड्ने तयारी गर्नु गलत भएको आरोप लगाएको छ।

त्यस्तै, देशको अर्थतन्त्र उकास्न ७ बुँदे माग समेत पेस गरेको छ ।

अर्थमन्त्री महतले भने सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे अर्थ मन्त्रालयबाट हालसम्म कुनै निर्णय नभएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय