अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० श्रावण ६, शनिबार २१:०८ बजे

राजन कुमार बानिया पर्सा ६ साउन
नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा शनिबार नेपाली कांग्रेस ले धोबिनी गाउँपालिका वडा नं ४ लंगडीमा रहेको श्री काली प्रसाद लाखे मा.बि लंगडी बिधालय प्रागन मा अाज वृक्षारोपण कार्यक्रम गरेको छ ।

कार्यक्रम धोबिनी गाउँपालिका वडा नम्बर ४ नेपाली काँग्रेस का वडा सभापति इसराएल देवानकै अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमा वडा अध्यक्ष अबास मियाँ कार्यपालिका सदस्य दिनेश गुप्ता , सदस्य मदन सहनी बिधालयका प्र. नि हरिओम पटेल , ताराचन प्रसाद कलवार, लालजी साह, रामाचन्द साह कलवार लगाएत धेरै जनाको सहभागी रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय