पर्सा : सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद



वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले पर्सा जिल्लाको वीरगंज महानगरपालिका ५ रेल्वे मार्गबाट २०८० असोज २४ गते करिब २ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र साईकल बरामद भएको छ ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले भारतबाट अवैध रुपले तीन वटा साईकलमा राखी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्यको लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा तथा साईकल भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर