यी हुन् स्याउ खानुका चाैध फाइदाहरू



दसैँ-तिहार छठ जस्ता पर्वहरूमा नेपालीहरूले अधिक मात्रामा स्याउकाे किन्ने, खाने, अस्पतालमा रहेकाे विरामीहरूकाे भेटघाटमा काेसेली लाने, क्रियापुत्री भेट्न जाँदा पनि स्याउनै लिएर प्रचलन रहेकाे छ । आजभाेलि नेपालकाे मुस्ताङ्ग, हुम्ला, जुम्लाका स्याउ पनि बजारमा प्रसस्त पाउन थालिएकाे  छ ।

 

विदेशी  स्याउ भन्दा  हिमाली जिल्लाका ताजा, रसिला स्याउहरू अति नै स्वादिष्ट हुन्छन् । हामीले यहाँ स्याउका बिस फाइदाहरूकाे बारेमा प्रस्तुत गरेका छाैं । पढेर लाभलिनुस् ।

१. स्याउमा भएका डाइटरी फाइबरले पेट र कब्जियतमा समेत सहयोग पुर्याउँछ।

२. यसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सहयोग पुर्याउँछ।

३. स्याउले वजन घटाउनमा मद्दत पुर्याउँछ।

४. यसले डायबिटिज(सुगर)को जोखिमलाई कम गर्दछ।

५. स्याउमा भएको अण्टिऑक्सिडेन्टले शरीरको प्रतिरोध प्रणालीलाई मजबुत बनाउँछ।

६. यसले मुटुको सेवालाई सुधार गर्दछ र मुटुको रोगको जोखिमलाई समेत घटाउँछ।

७. स्याउको सेवनले शरीरमा अस्तित्वमा रहेका शत्रुबाक्टेरियाहरूलाई मार्दछ।

८. यसले छाला(चर्म)को स्वास्थ्यलाई सुधार गर्दछ।

९. यसले कलेजाेको सेवालाई सुधार गर्दछ र कलेजाेलाई शुद्ध गर्दछ।

१०. स्याउले शरीरमा अक्सिजन पुर्याउनमा सहयोग पुर्याउँछ।

११. यसले कोलेस्टेरोललाई नियन्त्रणमा राख्दछ।

१२. स्याउमा भएको विटामिन C ले शरीरलाई रोगप्रतिरोधक क्षमता प्रदान गर्दछ।

१३. यसले दाँतको स्वास्थ्यलाई पनि सुधार गर्दछ।

१४. यसले आँखाको स्वास्थ्यलाई पनि सुधार गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर