अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० पुष २४, मंगलवार २१:४१ बजे

काठमाडौं । गृहमन्त्रालयले १६ डीआईजीको सरुवा गरेको छ ।

मंगलबार निकालिएको सरुवामा आकर्षक प्रदेशमा सरुवा हुने भाग्यमानी डीआईजीहरुमा यज्ञविनोद पोखरेल मधेश प्रदेश, चन्द्रकुवेर खापुङ कोशी प्रदेश, कुवेर कडायत लुम्बिनी प्रदेश छन् ।

त्यसैगरी, विष्णुकुमार केसी बागमती प्रदेश, विकासराज खनाल गण्डकी प्रदेश, ललामणि आचार्य कर्णाली प्रदेश र रविन्द्र केसी सुदूरपश्चिम प्रदेशमा सरुवा भएका छन् ।

त्यसैगरी, प्रदेशमा सरुवा हुने आशामा रहेका सुरेन्द्रप्रसाद मैनालीलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा खटाइएको छ ।

सरुवा सूची

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय