१६ डीआईजीको सरुवाः मधेशमा पोखरेल (सूचीसहित)



काठमाडौं । गृहमन्त्रालयले १६ डीआईजीको सरुवा गरेको छ ।

मंगलबार निकालिएको सरुवामा आकर्षक प्रदेशमा सरुवा हुने भाग्यमानी डीआईजीहरुमा यज्ञविनोद पोखरेल मधेश प्रदेश, चन्द्रकुवेर खापुङ कोशी प्रदेश, कुवेर कडायत लुम्बिनी प्रदेश छन् ।

त्यसैगरी, विष्णुकुमार केसी बागमती प्रदेश, विकासराज खनाल गण्डकी प्रदेश, ललामणि आचार्य कर्णाली प्रदेश र रविन्द्र केसी सुदूरपश्चिम प्रदेशमा सरुवा भएका छन् ।

त्यसैगरी, प्रदेशमा सरुवा हुने आशामा रहेका सुरेन्द्रप्रसाद मैनालीलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा खटाइएको छ ।

सरुवा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज