नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस



काठमाडौँ ।  नेपाल प्रहरीमा जनपद तर्फका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएकाे छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी रहेका छन् भने दोस्रो नम्बरमा रवीन्द्र रेग्मी,  तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर