अपडेट 
बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु | सिमलताल पहिरोले बगाएकाे बसमा बहुदरमाईका दुई विद्यार्थी पनि वेपता |
२०८१ असार १८, सोमबार १७:३५ बजे

वीरगंज । पर्सामा ५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

तीन दिन अगाडि दिदीको डेरामा बस्दै आएका २५ वर्षीय युवकले त्यही घरमा बस्ने नाबालिगलाई बलात्कार गरेको प्रहरीले जनाएको हो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा वीरगन्ज महानगरपालिका– ३१ का निरञ्जन मण्डल पक्राउ परेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए । 

ढुंगेलका अनुसार सोमबार बलात्कार भएको घटनाबारे उजुरी आएको जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको र मुद्दा प्रक्रियामा अगाडि बढिसकेको उनले बताए ।  रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय