अपडेट 
जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ | गुप्ताले गर्ने अनियमिततामा पाेखरिया नगरपालिकाकाे पनि साथ | वसन्त पञ्चमी आज, देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै | नेपाल प्रहरीका ७८ एसपीको सरुवा, पर्सामा सिंघम एसपी कुमोध ढुंगेल |
२०७८ श्रावण १६, शनिबार ०१:०१ बजे

बिनाेद मण्डल, १५ साउन । नेपाल पत्रकार महासंघ सिराहा शाखाको पहिलो बैठक ९ बुँदे निर्णयसहित सम्पन्न भएको छ ।

सिरहाको सदरमुकाम सिरहाको पुस्तकालय भवनको शभाहलमा पुर्व निर्धारित समयमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैताको अध्यक्षतामा बसेको पहिलो बैठकले कार्यालय व्यवस्थापन , दक्षता अभिवृद्धि ,आगामी कार्य योजना ,सञ्चार तथा सूचना केन्द्र स्थापना ,सुशासन र पारदर्शिता , आचारसंहिता लगायत समयसापेक्ष अनुसारको प्रक्षिक्षण दिइने ,सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्नेलाई कारवाहीको दायरामा ल्याउने ,३/३ महिनामा कार्यसमितीको बैठक बस्ने लगायत समसामयिक विषय वस्तुमाथि गहन छलफल र विश्लेषण गरेर कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सिराहा शाखाको सचिव शिवदयाल यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय