पत्रकार महासंघ सिराहा शाखाको पहिलो बैठक ९ बुँदे निर्णयसहित सम्पन्न



बिनाेद मण्डल, १५ साउन । नेपाल पत्रकार महासंघ सिराहा शाखाको पहिलो बैठक ९ बुँदे निर्णयसहित सम्पन्न भएको छ ।

सिरहाको सदरमुकाम सिरहाको पुस्तकालय भवनको शभाहलमा पुर्व निर्धारित समयमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैताको अध्यक्षतामा बसेको पहिलो बैठकले कार्यालय व्यवस्थापन , दक्षता अभिवृद्धि ,आगामी कार्य योजना ,सञ्चार तथा सूचना केन्द्र स्थापना ,सुशासन र पारदर्शिता , आचारसंहिता लगायत समयसापेक्ष अनुसारको प्रक्षिक्षण दिइने ,सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्नेलाई कारवाहीको दायरामा ल्याउने ,३/३ महिनामा कार्यसमितीको बैठक बस्ने लगायत समसामयिक विषय वस्तुमाथि गहन छलफल र विश्लेषण गरेर कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सिराहा शाखाको सचिव शिवदयाल यादवले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज