अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ श्रावण १८, सोमबार १५:३४ बजे

वीरगंज, १८ साउन l  सशस्त्र प्रहरी टोलीले भारत बाट अवैध रुपमा ल्याउदै गरेको ४ वटा भैसी नियन्त्रण लिएको छ ।

सशस्त्र प्रहरीका सुरक्षा बेश क्याम्प पोखरियाबाट सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र कुमार सेनको कमाण्डमा खटिएका मोबाईल टोलीले उक्त भैंसी पक्राउ गरेको हो ।

पर्साको पोखरिया नगरपालिका वार्ड नः७ रानिगंज स्थित बाट आज बिहान सोमबार १० बजे पक्राउ परेको छ ।

सशस्त्र प्रहरीलाई देख्ना साथ तस्करहरु फरार भएपछी भैसी लाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको प्रकिया अघि बढाइएको सुरक्षा बेश क्याम्प पोखरियाका इन्चार्ज सप्रनि सेनले जनकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय