सप्तरी – सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकामा उप – प्रमुखले गाउँपालिका अधिकृत कैशब झा संग सुचना तथा बिबरण प्रमाणित प्रतिलिपि मांग गर्दा,उल्टे उप प्रमुख माथि झुठो आरोप लगाइन्।
आफ्नै पालिकामा एकजना उपाध्यक्षलाई सामान्य निर्णायहरु हेर्ननको लागि सूचनाको हक सम्बन्धि कानुन अन्तर्गत निवेदन दर्ता गराउनु पर्ने बाध्यता गराएको छ । निवेदन दर्ता गराईएपनि सूचनाका लागि दिन प्रति दिन तागेदाको तारिक जस्तै उपाध्यक्षलाई प्रयोग गर्दे आएको छ। यस्तो रबेया एक पटकको लिला हैन यो गाउँपालिकाको पटक पटकको यही लिला हो, आफ्नै मातहत समान्य कर्मचारीहरु पनि पूर्वाग्रह वस उपाध्यक्ष संगै यस्तो व्यवहार गर्दै आएको छ ।
अन्त्यमा उपाध्यक्षले धम्क्याएको भन्दै उल्टै विपज्ञप्तीवाजीको नौटंकी पनी समेत कर्मचारीहरुले नै गर्छन, र हाम्रा मिडियाहरु रटन्ते सुगा जस्तै तीनका विज्ञप्तीको हुवहु समाचार प्रकाशित गर्ने गर्छन्। गाउँपालिकाको उप प्रमुख सुचिता यादवले मिति २०७८/०४/११गते तिलाठी कोईलाडी गाउँपालिकामा निवेदन पेश गरि, अधिकृत कैशब झा संग बारम्बार सुचना मांग गर्दा आलटाल गरि आज, भोली गर्दा गर्दै बिभिन्न समसिया देखाउँदै ,आफ्नै रबेयामा बेहाल भएर निवेदन प्रति कुनै अवस्ते नगरि ,उल्टे झुठो आरोप लगाएको उप प्रमुख सुचिता यादवले बताईन्।
उता केहि बर्ष आगाडी तिलाठी कोईलाडी गाउँपालिकाको निकटम प्रतियाशी उमेदवार नेपाली कांग्रेसको युवा नेता अरूण कुमार मंडलले २०७४÷२०७५ को सुचना तथा बिबरण प्रमाणित प्रतिलिपि मांग गर्न जदा, उहालाई सो गाउँपालिका को कार्यलयमा कुट पिट, हात पात समेत गरियो थियो। गाउँपालिकाको वेबसाइटमा कुनै किसिमको सुचना कहिले सर्वजानिक गरिदेन ,अधिकृत कैशब झाको चरमलपराबी रहेको स्थानी युवा , विद्यार्थीहरू बताउँछ। त्यस्तै गरि गाउँपालिका मा अधिकृतसहितका समुहले छुठो आरोप लगाउँदै,भोलि देखी हामीहरू कार्यलय समेत बन्द गरिने निर्नय गरिएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया