अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ श्रावण २३, शनिबार १४:१६ बजे

बिरगंज , २३ साउन । सदभाव समिति बिरगंजद्वारा सन्चालित निसुल्क भोजन कार्यक्रमको आज १६४ औं सप्ताह पुगेको रमेश जाटियाले जानकारी दिनु भयो।

सदभाव समिति बिरगंजले बिरगंजको आदर्शनगर चौकमा गरिब , असाहयहरु , घरबार बिहिन , सडकमा दैनिक जीवन गुजार्दै आईरहेका बेसहाराहरु र दैनिक रुपमा रिक्सा , ठेला चलाउनेहरुलाई हरेक सप्ताहको शनिबार बिहानको खाना ३०० देखि ३२५ जनालाई पुग्ने खानाको प्याकेट बितरण गर्दै आईरहेको जाटियाले बताउनु भयो।

निसुल्क खाना बितरण निरन्तर हरेक सप्ताहको शनिबार बितरण गर्दै आईरहेको र यस कार्यमा अहिले सम्म कसैबाट सहयोग नअाएको र हामी साथी भाइ मिलि यसको व्यवस्थापन गर्दै आईरहेको समेत बताए ।

निसुल्क खाना कार्यमा आज उपस्थित भैइ सहयोग गर्नु हुनेमा रमेश जाटिया , तुषार जाटिया , आयुष जाटिया , राज पटेल , अभिषेक हिसारिया , सशान्क केडिया , माधव अग्रवाल रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय