अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ श्रावण २३, शनिबार १४:१६ बजे

बिरगंज , २३ साउन । सदभाव समिति बिरगंजद्वारा सन्चालित निसुल्क भोजन कार्यक्रमको आज १६४ औं सप्ताह पुगेको रमेश जाटियाले जानकारी दिनु भयो।

सदभाव समिति बिरगंजले बिरगंजको आदर्शनगर चौकमा गरिब , असाहयहरु , घरबार बिहिन , सडकमा दैनिक जीवन गुजार्दै आईरहेका बेसहाराहरु र दैनिक रुपमा रिक्सा , ठेला चलाउनेहरुलाई हरेक सप्ताहको शनिबार बिहानको खाना ३०० देखि ३२५ जनालाई पुग्ने खानाको प्याकेट बितरण गर्दै आईरहेको जाटियाले बताउनु भयो।

निसुल्क खाना बितरण निरन्तर हरेक सप्ताहको शनिबार बितरण गर्दै आईरहेको र यस कार्यमा अहिले सम्म कसैबाट सहयोग नअाएको र हामी साथी भाइ मिलि यसको व्यवस्थापन गर्दै आईरहेको समेत बताए ।

निसुल्क खाना कार्यमा आज उपस्थित भैइ सहयोग गर्नु हुनेमा रमेश जाटिया , तुषार जाटिया , आयुष जाटिया , राज पटेल , अभिषेक हिसारिया , सशान्क केडिया , माधव अग्रवाल रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय