अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०७८ श्रावण २३, शनिबार १४:२४ बजे

बिरगंज , २३ साउन । युवा वचन सस्थाद्वारा आयोजित ५ औं खुल्ला रक्तदान कार्यक्रममा ५ महिला सहित १३६ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा अर्चना चौधरी ,लक्ष्मी गौतम , मुस्कान साबु , रेखा साह , सुस्मिता गुप्ता , रबि शाह , मुकेश खेतान , मो. हमिद , अजय पटेल , डेबिड थापा लगायतले रक्तदान गरेका थिए ।

आज बिरगंजको आदर्शनगर चौकमा युवा वचन सस्थाका सस्थापक केन्द्रिय अध्यक्ष पियुष कादमियाको अध्यक्षतामा र बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डे , राष्ट्रिय अनुसन्धानका टीका पोखरेल , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , ने. रे. सो. पर्साका उपाध्यक्ष मधु राणा , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान , मुकेश खेतान , सामाजिक अभियन्ता प्रकाश थारु , ओमप्रकाश सरार्फ , भोलेन्टियर समुह बिरगंजका राजन श्रीवास्तव , लालबाबु सिंह , राजेन्द्र भट्टराई , युवा वचन सस्थाका किशन सरार्फ , रोहित शर्मा , आयुष जाटिया , हिमान्सु अग्रबाल , अवधकिशोर चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।

रक्त सन्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पान्डेको समुहले प्राबिधिक सहयोग गरेका थिए ।
त्यसै गरि अन्य सहयोग गर्ने सस्थाहरुमा भोलेन्टियर समुह बिरगंज , मिडिया पार्टनरमा रातोपाना , बिरगंज सन्जाल , यात्रा डेलि , पब्लिक एफएम र डेकोरेटमा जगमग टेन्ट एन्ड लाईट डेकोरेटरले निसुल्क सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय