अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०७८ श्रावण २३, शनिबार १४:५५ बजे

अर्जुन शाह – वीरगंज , २३ साउन l पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ६ लखनपुर र एक्दर्वमा गरीब दलित परिवार लाई राहात वितरण गरिएको छ l

समाजसेवी उदित कुमार साहकाे विशेष पहलमा नेपाल बसोबास बस्ती संरक्षक समाज पर्सा द्धारा उक्त खाद्यान्न सामग्री ३० परिवार लाई वितरण गरिएको छ l

नेपाल बसोबास बस्ती संरक्षक समाज पर्साका कोषध्यक्ष चिन्ता देवीको अध्यक्षतमा कार्यक्रममा
खाद्यान्न सामग्रीमा एक बोरा चावल, तेल, नुन, दाल र साबुन लगायतका सामग्री वितरण गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय