अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०७८ श्रावण २३, शनिबार १४:५५ बजे

अर्जुन शाह – वीरगंज , २३ साउन l पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ६ लखनपुर र एक्दर्वमा गरीब दलित परिवार लाई राहात वितरण गरिएको छ l

समाजसेवी उदित कुमार साहकाे विशेष पहलमा नेपाल बसोबास बस्ती संरक्षक समाज पर्सा द्धारा उक्त खाद्यान्न सामग्री ३० परिवार लाई वितरण गरिएको छ l

नेपाल बसोबास बस्ती संरक्षक समाज पर्साका कोषध्यक्ष चिन्ता देवीको अध्यक्षतमा कार्यक्रममा
खाद्यान्न सामग्रीमा एक बोरा चावल, तेल, नुन, दाल र साबुन लगायतका सामग्री वितरण गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय