शुद्धाेधन मा वडा स्तरीय हिन्दु युवा शक्ति काे समिति गठन



कपिलवस्तु, २४ साउन  l कपिलवस्तु जिल्लाको शुद्धाेधन गाउपालिका वडा स्तरीय स्तरीय हिन्दु युवा शक्तिको समिति गठन भएको छ । शुद्धाेधन गाउपालिका वडा नं ६ गाैरा मा वडा स्तरीय समिति गठन भएको छ।

शुद्धाेधन गाउपालिका वडा नं ६ गाैरा मा वडा स्तरीय समिति मा अध्यक्ष राम प्रकाश गिरी , उपाध्यक्ष राजेश कुमार लाेध , काेषाध्यक्ष अकलेश यादव , सचिव त्रियुगी नारायण विश्वकर्मा , सहसचिव विकास लाेध , सदस्य नन्दलाल हरिजन , राम करन यादव , प्रदिप कुमार मिश्रा , रजिन्द्र धाेबी , प्रवक्ता मनाेज कुमार मिश्रा र सल्लाहकार दिननाथ यादव रहेका छन् ।

हिन्दु युवा शक्ति जिल्ला अध्यक्ष फागुराम पाण्डेय , महासचिव विषणु प्रसाद तिवारी , सचिव अभिषेक माणी यादव मायादेवी गाउपालिका पालिका स्तरीय अध्यक्ष देवेन्द्र वर्मा , बुद्धभुमि नगरपालिका नगर कमिटी अध्यक्ष सन्दिप पाैडेल लगायत अन्य व्यक्तिहरु पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज