अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ श्रावण २४, आईतवार १५:४६ बजे

कपिलवस्तु, २४ साउन  l कपिलवस्तु जिल्लाको शुद्धाेधन गाउपालिका वडा स्तरीय स्तरीय हिन्दु युवा शक्तिको समिति गठन भएको छ । शुद्धाेधन गाउपालिका वडा नं ६ गाैरा मा वडा स्तरीय समिति गठन भएको छ।

शुद्धाेधन गाउपालिका वडा नं ६ गाैरा मा वडा स्तरीय समिति मा अध्यक्ष राम प्रकाश गिरी , उपाध्यक्ष राजेश कुमार लाेध , काेषाध्यक्ष अकलेश यादव , सचिव त्रियुगी नारायण विश्वकर्मा , सहसचिव विकास लाेध , सदस्य नन्दलाल हरिजन , राम करन यादव , प्रदिप कुमार मिश्रा , रजिन्द्र धाेबी , प्रवक्ता मनाेज कुमार मिश्रा र सल्लाहकार दिननाथ यादव रहेका छन् ।

हिन्दु युवा शक्ति जिल्ला अध्यक्ष फागुराम पाण्डेय , महासचिव विषणु प्रसाद तिवारी , सचिव अभिषेक माणी यादव मायादेवी गाउपालिका पालिका स्तरीय अध्यक्ष देवेन्द्र वर्मा , बुद्धभुमि नगरपालिका नगर कमिटी अध्यक्ष सन्दिप पाैडेल लगायत अन्य व्यक्तिहरु पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय