अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०७८ श्रावण २५, सोमबार १६:३८ बजे

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं प्रदेश नं-२ का भुमि ब्यवस्था, कृषि तथा सहकारी मंत्री मा. शैलेन्द्र प्रसाद साह ज्युको हजुरबुवा (दादाजी) को निधन भएको छ ।

सप्तरी जिल्ला बिष्णुपुर गाउँपालिका वडा नं. ५ निवासी धनीलाल साहको १०७ वर्षको उमेरमा आज विहान निवासमा भएको निधन प्रति जसपा नेपालले गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धान्जली अर्पणको लागि शोक वक्तव्य जारी गरेको छ ।

यश दु:खद घडीमा मंत्री साह लगायत शोक सन्तप्त सम्पुर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भने कामना सहित हार्दिक समवेदना ब्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय