अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०७८ श्रावण २५, सोमबार १६:३८ बजे

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं प्रदेश नं-२ का भुमि ब्यवस्था, कृषि तथा सहकारी मंत्री मा. शैलेन्द्र प्रसाद साह ज्युको हजुरबुवा (दादाजी) को निधन भएको छ ।

सप्तरी जिल्ला बिष्णुपुर गाउँपालिका वडा नं. ५ निवासी धनीलाल साहको १०७ वर्षको उमेरमा आज विहान निवासमा भएको निधन प्रति जसपा नेपालले गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धान्जली अर्पणको लागि शोक वक्तव्य जारी गरेको छ ।

यश दु:खद घडीमा मंत्री साह लगायत शोक सन्तप्त सम्पुर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भने कामना सहित हार्दिक समवेदना ब्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय