धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार

जनकपुरधाम । तस्करी चोरी नियन्त्रणको लागि धनुषा प्रहरीका प्रमुख अहोरात्र खटिरहेको बेला धनुषा प्रहरीकै एक असई र एक घुमुवा प्रहरीले तस्करीसहित चोरीको मोटरसाईकल पार गराउने गरेको रहस्य बाहिरिएको छ । दक्षिणी धनुषाको ईटहर्वा नाकास्थित रहेको प्रहरी चौकी ईटहर्वाका प्रहरी असई दिपेन्द्र कुमार पटेल र सोही प्रहरी चौकीका घुमुवा प्रहरी हबल्दार घनश्याम पाण्डेले सो नाकालाई तस्करीको … Continue reading धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार