अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०७८ आश्विन १४, बिहीबार १२:४५ बजे

काठमाडौं । क्वालिटी फिल्म ईन्टरटेनमेन्टले आयोजना गरेको क्वालिटी इन्टरटेनमेन्ट  अबार्डबाट कलाकार प्रेम पाण्डे सर्बोकृस्ट चरीत्र अभिनेता बन्न सफल भयका छन।करिब दुई दशक देखि नेपाली कलाकारितामा सक्रिय पाण्डे ,प्रदिप भट्टराई निर्देशित सफल चलचित्र जात्रै जात्रा बाट छानिएका हुन।चलचित्र क्षेत्र संग सम्बन्धित थुप्रै सस्थाका प्रतिनिधि हरु एबम बरिस्ठ कलाकर्मिहरुको बाक्लो उपस्थिति रहेको यो समारोह पश्चात् सन्चारकर्मिहरु संग संक्षिप्त्त कुराकानी गर्दै बिजेता पाण्डेले यो सम्मान बाट आफू अझै कला क्षेत्रमा ससक्त भएर लागिरहन उत्प्रेरणा मिलेको प्रतिक्रिया दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय