प्रसौनीमा ‘नेपाल–इन्डो टी–२० क्रिकेट कप’ चैत्र पहिलो सातादेखि हुने
वीरगंज। आगामी २०८२ साल चैत्र महिनाको पहिलो सातादेखि बारा जिल्लाको प्रसौनीस्थित चटिया बाबा ग्राउण्डमा “नेपाल–इन्डो टी–२० क्रिकेट कप” आयोजना हुने भएको छ। प्रतियोगितामा नेपाल र भारतका उत्कृष्ट जिल्लास्तरीय आठ टोलीबीच...
