२०७८ फाल्गुन २८, शनिबार ०५:५६ बजे

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
स्वास्थ्यको लागी खेलकुद नारा लाई जिवित राख्न लोसपा नेपाल सोनमा गाउपालिका वडा नं ६ मा क्रीकेट खेलाडीहरुलाइ शनिवार ड्रेस बितरन गरेका छन।

सोनमा गाउपालिका ६ मा रहेका मगरथाना क्रीकेट टिमलाइ खेल खेल्न १५ थान ड्रेस बितरन गरिएको छ।

ड्रेस बितरन कार्यक्रममा लोसपा नेपालका सोनमा गाउपालिका संयोजक बिशेश्वर प्रसाद यादव, सोनमा गाउपालिका उपाध्यक्ष बिभा देवी साह, गाउपालिका समितीका उपाध्यक्ष श्रवन साह, कुशेश्वर प्रसाद यादव लगायत मगरथाना क्रीकेट टिमका खेलाडी हरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय