वीरगञ्ज नाकाबाट ११ महिनामा एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज। चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल...
