बिहिवारदेखि सुरू भएको नगरसभाको छलफल तथा बन्दसत्र २५ असारसम्म चल्ने मिथिला नगरपालिकाको कार्यालयले जनाएको छ ।
सुरक्षा घेराबीच नगरपालिकाको आठौं नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको हो । ढल्केवर किटान गरेर आएको ट्रमा सेन्टरको योजना अन्यत्र सार्न खोजेको भन्दै उत्पन्न भएको विवादले उग्र रुप लिएपछि नगरसभा स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
बिहिवार नगरसभा सुरु भएलगत्तै ढल्केवरमै ट्रमा सेन्टर निर्माणको लागि निर्णय गरेर सिफारिसको माग गर्दै स्थानीयहरु नगरसभा स्थल पुगेपछि तनाव उत्पन्न भएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ का लागि मिथिला नगरपालिकाले नगरसभामा पेश गरेको नीति, कार्यक्रम तथा बजेटको पुर्णपाठ
प्रतिक्रिया!