एसपीका विश्वासपात्र इन्स्पेक्टर नै कमाउधन्दामा, डिआईजीसम्म सेटिङ !
वीरगंज । तस्करी काण्डमा पटक पटक बिवाद र संगठनको निति नियम बिपरित काम गरिरहेका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई एसपीले नै संरक्षण गरिरहेको पोल खुलेको छ । सुन्दा आश्चर्य लाग्ला–...
