मिर्जापुरमा महाशिवरात्रिको अवसरमा भव्य भेडा कुस्ती प्रतियोगिता सम्पन्न
वीरगंज । पर्सा जिल्लाको पश्चिमी भेगस्थित छिपहरमाई गाउँपालिका–१, मिर्जापुरमा महाशिवरात्रिको पावन अवसरमा परम्परागत भेडा कुस्ती प्रतियोगिता भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न भएको छ। धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक एकताको...
